दफा
बृहत्तर जनकपुर विकास परिषद्को स्थापना :

(१) माध्यमिकी परिक्रमा क्षेत्रभित्रको सामाजिक, आर्थिक र सांस्कृतिक विकासको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् नामको एक परिषद् स्थापना गरिएको छ ।

(२) परिषद्को केन्द्रीय कार्यालय जनकपुरधाममा रहनेछ ।